टी-१० मा कुशल मल्लको डेब्यू, तोडियो सन्दीपको कीर्तिमान
काठमाडौं, २४ माघ : यूएईमा जारी टी-१० लिगमा तेस्रो स्थानका लागि भइरहेको खेलमा टिमआबुधाबीविरुद्ध कलन्दर्सले टस जितेर बलिङ रोजेको छ । आबुधाबी र कलन्दर्सबीचको खेल ७ बजेदेखि सुरु हुँदैछ । यसअघि लगातार ८ खेलमा मौका नपाएका नेपाली युवा क्रिकेटर...