भाइरल बन्यो बाइक चलाउने कुकुर (भिडियो)
के तपाईंले कहिल्यै कुनै कुकुरले मोटरसाइकल चलाएको देख्नु भएको छ । शायदै देख्नु भएको छैन होला । तर अहिले सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा एउटा कुकुरले मज्जाले बाइक कुदाइरहेको छ । न्यूज एजेन्सी रोयटर्स शेयर गरेको बोगी नामक कुकुरको...