साह्रै दुखद खबर : नेपालमा पछिल्लो २४ घण्टामा यति धेरै संक्र’मित को कोरोना लि’यो ज्या’न !





काठमाडौं, मंसिर ६ : कोरोना भाइरसको संक्र’मणबाट नेपालमा थप सात जनाको मृ’त्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्र’मणबाट थप सात जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्र’मणबाट अहिलेसम्म मृ’त्यु हुनेको संख्या १३०५ पुगेको छ।

यस्तै, शनिबार नेपालमा थप १६७४ जनामा कोरोना संक्र’मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।योसँगै कोरोना संक्र’मितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ भने अहिलेसम्म १ लाख ९३ हजार ३२५ जना संक्र’मणमुक्त भएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारमात्रै २३२३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *