कमेडियन भारती र उनका श्रीमान प’क्राउ





मुम्बइ। नारकोटिक्स कन्ट्रोल ब्युरोले कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई प’क्राउ गरेको छ । उनीहरुको घरमा शनिबार ब्यूरोले छा’पा मा’रेको थियो । उनीहरुको घरमा गाँ’जा भेटिएको बताइएको छ । ड्र’ग्सको से’वनको आ’रोपमा ब्यूरोले उनीहरु दुवैलाई हिरा’सतमा लिएर सोधपुछ गरिरहेको छ ।

एक ड्र’ग्स त’स्करसँग सोधपुछका क्रममा यी दुईले पनि ड्र’ग्स लिने गरेको खुलासा भएको बताइएको छ । त्यसपछि पुलिसले उनीहरुको अंधेरी, लोखंडवाला र वर्सोवामा रहेको घरमा छा’पा मा’रेको थियो । उनीहरुको घरमा लागू’औषध भेटिएको बताइएको छ । यसअघि बलिउड अभिनेता अर्जुन रामपालको घरमा पनि छा’पा मा’रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *