पेट दुखेर अस्पताल पुगेकी १८ वर्षीया युवतीको पेटमा कपाल नै कपाल…





भारत बिहार’को शरण जिल्लाको गरखा’की एक युवती पेट दु’खेर हैरा’न भइन् । सहनै नसक्ने गरी पेट दुखे’पछि १८ वर्षीया ती युवतीले औ’षधि खान थालिन् । एक महिना’सम्मको औष’धिले पनि ठीक भएन ।

त्यस पछि उनका पिताले उनलाई गान्धी इन्सटी’ट्यूट अफ मेडि-कल साइन्समा लिएर गए । त्यस-पछि डाक्टरले उनको परी-क्षण गर्दा डाक्टर नै अचम्मित बने । डाक्टरले उनको अप्रेश’न गरे । जसमा उनको पेटमा कपालको एक गुजुल्टो नै फेला पर्‍यो ।

खास’मा कसरी फेला पर्‍यो त क’पाल ? यसबार के भन्छन् डाक्टर । चिकित्सक’का अनुसार पेटमा कपाल हुनु पनि एक दुर्ल’भ रो’ग नै हो । यो रो’ग १० लाख मानिसमा एक जनालाई मात्र हुन्छ । यो रो’गलाई रिपुञ्जल सिन्ड्रो’मको नामले जानिन्छ ।– एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *