दु:खद खबर घरबाट करीब एक किलोमिटर टाढा वडाध्यक्ष मृ’तावस्थामा फेला

काठमाडौं । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृ’तावस्थामा फेला पर्नुभएको छ । सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा जीवन त्याग गरेका अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्कनुभएका उहाँलाई साढे १० बजे मृत भेटिएको जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *