‘रङ्गे’हात’ पक्रा’उ परेकी सुपरमार्केटबाट चो’रेको सामान बुर्का भि’त्र लुकाएको र पक्रा’उ परेपछि अश्लि’ल ह’र्कत





एजेन्सी – बेलायतको एक सुपरमार्केटमा केहि महिलाहरुले चो’री गरिरहेको भिडियो सामाजिक संजालमा निकै भाइरल नै भयो ।
सार्वजनिक भएको भिडियोमा दुई मुस्लिम महिलाहरुले सुपरमार्केटबाट चोरेको सामान बुर्का भित्र लुकाएको र पक्रा’उ परेपछि अ’श्लिल हर्कत गरेको दृश्य देखिएको छ।

बेलायत स्थिति एक सुपरमार्केटमा किनमेलको लागि भन्दै दुई बुर्का लगाएका महिलाहरु पुग्छन्। उनीहरुको नियत किनमेल भन्दा चरी गर्ने हुन्छ।

महिलाहरुले सुपरमार्केटबाट केही सामानहरु चोरी गरेर बुर्का भित्र लुकाउँछन्। महिलाहरुको शं’कास्पद गतिविधि निहालिरहेका सुपरमार्केट गार्डहरुले महिलाहरुको तलासी गर्दा २० प्याकेट भन्दा बढी सामान फेला पर्छ। त्यसपश्चात महिलाहरुले चोरीका सामान त्यहिं सुपरमार्केट भित्रै राख्दिन्छन्।

हल्ला-खल्ला भएको देखेसँगै त्यहाँ जम्मा भएको भिडकै अगाडी चोरी गर्ने मध्ये एक महिलाले जे ह*र्कत गर्छन् त्यसले सबैलाई चकित बनाइदिन सक्छ। भिडियोमा चोरी गर्ने मध्येकी एक महिलाले आफ्नो बुर्का उचालेर भित्रि वस्त्र नै देखाइदिएको देख्न सकिन्छ।

सामाजिक संजालमा देखा परेसँगै भिडियो भाइरल भएको छ। चोरी भन्दा पनि प’क्राउ परेपछि महिलाले गरेको अश्लिल हर्कत माथि सामाजिक संजालमा विभिन्न प्रकारका टिप्पणी गरिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *