अश्लि’ल भिडियो देखाएर जबर’जस्ती कर’णी गर्ने प’क्राउ





सिरहा – प्रहरीले अश्लि’ल भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको आरो’पमा एक जनालाई प’क्राउ गरेको छ ।२२ वर्षीया महिलालाई जबर’जस्ती कर’णी गरेको अश्लि’ल भिडियो बनाई व्ल्याक’मेलिङ गरेको अभि’योगमा कल्याणपुर नगरपालिका–४ का २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्रा’उ गरेको हो ।

ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबर’जस्ती कर’णी गरेको भिडियो अजयले खिचेका थिए । अजयले सो भिडियो देखाएर व्ल्याक’मेल गर्दै ती महिलालाई जबर’जस्ती कर’णी गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

उक्त खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्रा’उ गरेको हो ।हाल फ’रार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *