रमेश प्रसाई र कल्पना दाहाल देउसीमै बिहे गर्छु भनेपछि इन्द्रेणी टिमलाइ मिल्यो यति धरै दक्षिणा (भिडियो)



तिहारको अवसरमा लोकप्रिय कार्यक्रम इन्द्रेणीबाट गायक कृष्ण कंडेल संगै इन्द्रेणी टिमबाट कल्पना दाहाल र रमेश प्रसाई पनि पुगेका थिए । रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ ।

देउसी खेल्न गएका कल्पना र रमेश प्रसाई बीच प्रेमको चर्चा मात्रै भएन दोहोरीबाट उनीहरु बिचको सम्बन्ध छर्लङ्ग देखिन्त्थ्यो। कल्पनाकी आमालाई कल्पना र रमेश को बिहे हुन्छ त् भनेर सोध्दा मेरो तर्फबाट राजि छु अब कल्पना र रमेश ले नै निर्णय गर्ने हो भन्दै उनकी आमाले शुभकामना समेत दिएकी थिईन यता कल्पनाले पनि भाग्यमा लेखेको छ भने बिहे हुने समेत बताएकी छिन।

कल्पना दाहाल र रमेश प्रसाई बीचको देउसी भैलो संगै इन्द्रेणी टिमले पनि आफ्नो देउसी भैलो भब्य रुपमा सम्पन्न गरेको हो। कृष्ण कंडेल संगै इन्द्रेणीकि टिका सानु,आयुसा गौतम ,छात्र शाही लगाएतका कलाकारहरु उक्त स्थानमा थिए भने देउसी भैलो बाट कंडेलले भट्याउदा निकै दक्षिणा झरेको थियो।

हेर्नुहोस यो पुरा भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *