पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घ’टना



धादिङ – पृथ्वीराजमार्ग स्थित धादिङको थाँक्रे सिम्लेमा बस दुर्घ’टना हुँदा सात जना घाइते भएका छन् । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख ९६४६ नम्बरको बस आज बिहान पौने २ बजे सिम्लेमा आफै अनिय’न्त्रित भै दुर्घ’टना हुँदा सात जना घाइ’ते भएका हुन् ।

बसमा ३८ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । घा’इतेहरुलाइ उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । बसका बस चालक फरार रहेका छन् ।

दुर्घ’टनाको कारण र बसको चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *