रातभरी शारी’रिक स’म्बन्ध राखेपछी पैसामा कुरो नमिल्दा बल’त्कारको मु’द्धा दर्ता



डोटी । जिल्लामा पछिल्लो चार महिनाको आवधीमा कुल ११ जबर’जस्ती कर’णीका मु’द्धा दर्ता भएका छन् । पछिल्लो सयम जिल्लामा जबर’जस्ती कर’णीका मु’द्दा दर्ता हुने क्रम बढे पनि अधिकांश मु’द्धा सहमतिमा शारी’रिक सम्ब’न्धसम्म हुने तथा पछि गएर जबर’जस्ती कर’णीमा परिणत हुने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयको मु’द्धा शाखाले दिएको जानकारी अनुसार यो आर्थिक वर्षको श्रावण महिनादेखि हालसम्म कूल ११ जबर’जस्ती क’रणीका जाहेरी मु’द्दा दर्ता भएका छन् । तीमध्ये चार÷पाँच मुद्धा’का घट’ना सहमतिमा सबै काम भएका तर पछि जबर’जस्ती करणीमा परिणत प्रकृतिका रहेका छन् । गत वर्ष जिल्लामा कम्तिमा पनि छ वटा यस्तै प्रकृतिका मु’द्धा दर्ता भएको पाइएको छ ।

पछिल्लो समय जबर’जस्ती कर’णीका घट’ना बढी नै आउने गरेका भए पनि केही मु’द्धा कुरो नमिल्दा जबर’जस्ती कर’णीको मु’द्दा दर्ताका लागि आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताए । सानै उमेरमा प्रेम गर्ने र त्यो सम्बन्ध पछि गएर शारी’रिक सम्ब’न्धको तहमा पुग्ने गरेका कारण पनि जबर’जस्ती कर’णीका घट’नासम्म पुग्ने गरेको प्रहरीको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालयमा मु’द्धा दर्ता भएका जबर’जस्ती कर’णीका कयौँ मु’द्दामा युवायुवतीबीच आपसी लेनदेनको कुरा नमिलेर पनि म’द्धा दर्ता गर्नुपर्ने समस्या आउने गरेको प्रहरीको बुझाइ छ । यहाँका घटेका घट’नामा युवा र युवतीबीच विभिन्न शर्तमा रही शारी’रिक स’म्बन्ध स्थापित हुने र बिस्तारै युवकले भने अनुसारको शर्त पुरा नगरेमा युवतीले आफुमाथि बला’त्कार गरेको आ’रोप लगाउने गरेका घट’ना पनि देखिन थालेको जोरायल गाउँपालिका–४ का स्थानीयवासी चित्रराज भट्टले बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले प्रदेश भरीमा आर्थिक लेनदेन वा अन्य स्वार्थ पुरा नहुँदा बला’त्का’रका घट’नालाई अवास्तविक रुपमा ट्वीस्ट गरेर जाहेरी दिने गरेको पाइएको बताए । १८ वर्ष भन्दा मूनिका किशोरीसँग उनको सहमतिमै शारी’रिक सम्ब’न्ध भएको भए पनि कानूनअनुसार त्यो बला’त्का’र नै हुने हुँदा त्यस्ता मु’द्दामा कानूनअनुसार अनुसन्धान गर्न सबै मातहतका प्रहरी निकायमा आफूले दिर्नेशन दिएको उनको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *