साझपख आयो दु:खद खबर ट्रकको ठक्करबाट मृ’त्यु




देउखुरी, कात्तिक ३० गते । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृ’त्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठ’क्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृ’त्यु भएको हो ।

विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठ’क्कर दिएपछि गम्भीर घा’इते भएकी पहिचान नखुलेकी ती महिलालाई लमही अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृ’त घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले ठक्कर दिएर भागेको ट्रकलाई लमही –९ रिहारबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । महिलाको श’व भने परीक्षणका लागि लमही अस्पतालमा राखिएको बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *