दुखद खबर: कोरोना उ पचार गर्ने अस्पतालको एम र्जेन्सीमा आग लागी, १० जनाको मृ त्यु




खबर: कोरोना उ पचार गर्ने अस्पतालको एम र्जेन्सीमा आग लागी, १० जनाको मृ त्यु/ रोमानिया । दक्षिपूर्वी यूरोपको देश रोमानियामा कोरोना सं क्रमितको उपचार भइरहेको एक असपतालमा आ गलागी भएको छ । रोमानियाको उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको एक सरकारी अस्पतालमा आ’ग’लागी भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

अस्पतालको सघन उपचार कक्षमा आगलागी हुँदा १० जनाको मृ त्यु भएको र ७ जना गम्भीर रहेको समाचार एजेन्सी एपीले जनाएको छ ।
रोमानियाका स्वास्थ्य म न्त्री नेलु तातारुले रोमानियाका सञ्चारमा ध्यमलाई बताए अ नुसार विद्युत सट भएर आग लागी भएको आशंका गरिएको छ । कुनै अ परा धिक व्यक्तिले घ टना गराएको आ शंका गरी अनुसन्धान भइरहेको ती मन्त्रीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *