सारै दुःखद खबर; विदामा घर आएका सैनिक जवानको ब्या’रेक फ’र्कदा भी’रबाट लडेर ज्या’न गयो !


काठमाडौ । भीरबाट लडेर जाजरकोटमा एक सैनिकको नि’धन भएको छ। घर विदामा गएका सैनिक ब्यारेक फर्कने क्रममा भीरवाट लडेका हुन् । उनी बुधबार राति कञ्चनपुर स्थित घरवाट ब्या रेक फर्कन लागेका थिए । नेपाली सेनाका अमलदार निर्मल बोहराको नि धन भएको हो। सेनाका अनुसार घर बिदामा गएका बोहराले जाजरकोट स्थित मालिका ब्यारेकमा बुधबार दिउँसो आफू आउँदै गरेको जानकारी गराएका थिए। ब्या’रेक जाने क्रममा राति ल’डेर घा’इते अवस्थामा स्थानीय यातायात ब्यवसायीले उनलाई उद्धार गरेर जिल्ला अस्पताल पुर्‍’याएका थिए। तर चिकित्सकले उनलाई मृ त घोषणा गरेको प्रहरीले जनाएको छ। ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’, ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *