बिहान बिहानै दु:खद खबर बस दुर्घटना : ९ जनाको मृ’त्यु, ४१ घा’इते

बैतडीको पाटन नगरपालिका–८ खोड्पे नजिकै बस दुर्घ’टना हुँदा ९ जनाको मृ’त्यु भएको छ । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे ९ बजेतिर भीरबाट खसेको हाे ।


दुर्घ’टनामा परी ८ जनाको घट’नास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ । मृ’तकमध्ये ७ पुरुष र २ जना महिला छन् । अहिलेसम्म मृ’तकहरुको सनाखत भएकाे छैन ।

दुर्घ’टनामा ४१ घा’इते भएका छन् । गम्भीर घा’इते ७ जनालाई धनगढी रेफर गरिएको छ । बाँकीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *