मलेसियामा नेपाली युवकले नेपाली युव’तीको नि,र्मम ह, त्या


मलेशियामा एक नेपाली महिलालाई प्रेमीले ह,,त्या गरेका छन्् । ह,,त्या गर्ने ती प्रेमी पनि नेपाली नै रहेको मलेशियाको प्रहरीले जनाएको छ । ह,,त्या गर्ने नेपलाी युवक बेहोस युवतीको ह,,त्यापछि बेहो अवस्थामा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

उनलाई उपचारको लागि अस्पताल पुर्याइएको छ । मृ,,तक महिला दार्जिलिङ भारतको भएपनि उनको राहधानी भने नेपाली रहेको बताइएको छ । उनको नाम आइतमाया मगर आरती रहेको छ ।

घट,ना मलेशियको केलाङ स्थित एक रेष्टु,रेन्टमा भएको हो । ती युवती सोही रेष्टु,रेन्टमा काम गर्ने गर्दै आएको खुलेको छ । ती युवक र युव,तीबीच प्रेम सम्बन्ध रहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन्
Source:news24nepal

सानै उमेरमा विवाह गरेकी रक्षा श्रेष्ठका श्रीमान् को हुन् ? गर्भवती भएपछि छोडिन् सबै काम (भिडियो हेर्नुस्)
काठमाडौ । हाँस्य टेलिश्रृङ्खला ‘भद्रागोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ विवाहित हुन् भन्ने कल्पना सायदै कसैले गरेका होलान् । तर उनी गर्भवती भएकी छन् । जसका कारण उनले गर्दै आएका कार्यक्रम पनि छोडेकी छन् ।

तर टेलिसिरियलमा जिग्रीको जोडीका रुपमा उनी निकै जमेकी छन् । उनको श्रीमान्का बारेमा धेरै कुरा भने बाहिर आएका छैनन् । उनले श्रीमानको नामको ट्याटु पनि बनाएकी छन् ।

हाल उनी रियालिटी शो डान्सिङ वीथ द स्टारमा सहभागी भएकी थिइन् । तर गर्भवती भएकै कारण उनी सो बाट बाहिरिएको बताइएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

हालै एक युट्युव च्यानलसँको कुराकानीमा भद्रगोल टिमले यसबारे खुलासा गरेको छ । गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको भद्रगोलमा समेत नदेखिने सम्भावना रहेको बताइएको छ ।

सिरियलमा हाँस्य कलाकारको भूमिका निमाउने रक्षाको मन निकै कोमल छ । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् । सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन ।

यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन । ‘प्राय सुटिङमा म त्यत्तिकै रोइदिन्छु,’ रक्षाले भनिन् ।

फेशनको मामलामा उनी औधी सौखिन छिन् । पैसा भएपछि लुगा किन्न दौडिहाल्छिन् । लुगा र जुत्तामा विषेश सोख छ उनलाई । उनको अर्को सौख छ, पिकनिक जाने । पिकनिकमा उलाई निकै रमाइलो लाग्छ । तर, तीन वर्षदेखि पिक्निक जान नपाएको सुनाइन् ।

एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् । राम्रो स्त्रिmप्ट पाए मात्रै फिचर फिल्ममा काम गर्ने उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *