काठमाडौं ।राजधानीको कलंकीमा आज बिहानै भएको सवारी दु र्घटनामा ३ जनाको मृ त्यु भएको छ । रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठ’क्कर दिँदा ३ जनाको मृ’त्यु भएको हो। एक जना घाइते छन् । उनको पनि अ’वस्था ग’म्भिर रहेको छ ।
प्र हरीका अनुसार कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै पार्किङमा रहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
सो दु र्घटनामा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको मृ त्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा २ जना नुवाकोटका छन् भने एक जनाको पहिचान हुन सकेको छैन । घट’नाको थप अनुसन्धान भइरहेको प्र हरीले जनाएको छ ।
Share this: