परिवार पाल्न मलेशिया गएका शाहिको बाकसमा आयो श’व !

परिवार पाल्न मलेशिया गएका शाहिको बाकसमा आयो श’व ! दैलेखमा एउटा घ टना पछिको एउटा तस्विरले निकै जो कोहीलाई भा वुक बनाउछ । रोजगारीका लागि मलेसियामा पुगेका हिमबहादुर शाहीकाे श व बाकसमा घरमा आइपुग्दा आफन्त र सिङ्गो गाउँ नै सो कमा डुब्यो । यो तस्विरमा बाकस खोलेर शाहीको श व अन्तिम पटक आफन्तले हेर्न लागेको दृश्य हो जुन तस्विरले सार्है भा वुक बनाएको छ ।

शाहीको मृ त्यु पछि घरमा उनकी श्रीमती र छोरा का जक्रि यामा बसेको दृश्यसंगै अर्को छोरा डाँको छोडेर रुँदै गरेको दृश्यले कसको मन नरुवाउला र ? यो तस्विर सामाजिक संजाल फेसबुकमा राख्दै मोहन शाही लेख्छन्, याे तस्वीरले साह्रै भा ववि ह्वल बनायाे ! वैदेशिक राेजगारीकाे सिलसिलामा मलेशियामा रहेका भतिज हिमबहादुर शाहीकाे लास काठकाे बाकसमा घरमा पुगेपछि भा ववि ह्वल परिवारजन । भतिजप्रति भावपूर्ण श्र द्धाञ्जली तथा शाे कस न्तप्त परिवारजनमा स म वेदना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *