बझाङ कारागारबाट विप्लवका कार्यकर्ता फ’रार

बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता भाग्न सफल भएका छन् । बुधबार जिल्ला सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फ’रार भएका हुन् । राष्ट्रिय सार्वजनिक सम्पदा विरुद्घको कसुरमा सजाय भोगीरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेन कक्षबाट फ’रार रहेको बझाङ कारागार जेलर झलक रोकायाले जानकारी दिए । कोरोना पोजेटिभ भएकाले उनलाई कारागारको आइसोलेन कक्षमा राखिएको थियो । सो मौका छोपी धामी फ’रार भएको उनको भनाइ छ ।विप्लव समूहको नेकपाका कार्यकर्ता धामीलाई प्रहरीले यही कात्तिक १८ गते प’क्राउ गरी हिरासतमा राखेको नवौ दिनमा फ’रार भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *