बिहानै आयो दु’खद खबर : ट्रकको ठ’क्करबाट मोटरसाइकलमा सवार ३ जनाको मृ’त्यु

दाङ – दाङमा ट्र’कले ठ’क्कर दिँदा मोटर-साइकलमा सवार तीन जनाको मृ’त्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा मंगलबार राती पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३३४४ नम्बरको ट्र’कले वि’परीत दिशाबाट आइरहेको रा५प ६७४४ नम्बरको मो’टरसाइकललाई ठ’क्कर दिएको हो । मृ’त्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, राप्ती–२ लालमझियाका १८ वर्षीय कसम पुनमगर र राप्ती–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्र’वक्ता डीएसपी सुमित खड्काले बताए । ट्रक पनि अनियन्त्रित भएर खोल्सामा पल्टि’एको उनले जानकारी दिए । घ’टनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए । ****सुदुर समाज ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’, *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *