एजेन्सी । अर्काकी श्रीमतीसँग अवस्थामा भेटिएका एक जनाको भाग्ने क्रममा पाँचौं तलाबाट हा’म फाल्दा ज्या’न गएको छ । घटना भारतको दिल्लीको हो ।
दक्षिणी दिल्लीको टिग्री क्षेत्रमा रहेको जेजे कोलोनीमा बसोबास गर्दै आएका ती पुरुषलाई यस्तो अवस्थामा ती महिलाका श्रीमानले भेटेका थिए ।ती महिलाका श्रीमानले दुई जनालाई अवस्थामा देखेपछि हतार हतार भाग्ने क्रममा ती पुरुषले भवनको पाचौं तल्लाबाट हाम फालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीमान घर बाहिर गएपछि ती महिलाले अर्को पुरुष बोलाएकी थिइन् । तर केही समयमै ती महिलाका श्रीमान् घर फर्किँदा उनले आफ्नी श्रीमती अर्कै पुरुषसँग राजलीला मच्चाइरहेको अवस्थामा रं’गे’हात भेटेका थिए ।त्यो पनि कोठाभित्रबाट चु’कु’ल नलगाएको अवस्थामा । श्रीमानले परपुरुषसँग भेटेपछि ती महिलाले देहत्यागको को प्रयास गर्न खोजेपनि दुबै पुरुषले उनलाई मर्न भने दिएनन् ।त्यसपछि महिलासँग अवस्थामा भेटिएका ती व्यक्ति कोठाबाट ह’तार ह’तार भा’ग्ने क्रममा भवनको पाचौं तलाबाट हा’म फालेका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******