एउटै चि’ता मा यति कलिला दम्पत्तीलाई दा’ग वत्ति, यस्तो व’ज्र पात कसैलाई नपरोस्

काठमाडौ । बर्दियामा सोमवार भएको एउटा घटनाले जिल्ला शोकमा डु’वे’को छ । मोटरसाइकल दुर्घटनामा परी बर्दियाका सन्त वहादुर रिमालका कान्छो छोरा र वुहारीको निधन भयो ।सानै उमेरमा संसार छोडेका यि जोडीलाई एउटै चि’ता मा राखेर अन्त्यष्टि गर्दा उपस्थित सबैको आँखा रसायो । सोही घटनामा सहभागी भएका स्थानिय प्रदिप ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् –‘जिवनमा पहिलो पटक देखे एक चि’ता दुई श’रि’र मर्माहित दुखद घटना एउटै चि’ता मा दम्पति लाई दा’ग वत्ति, धन्य भगवान नि’ष्टु’रि दैवको लिला !!**भिडियो हेर्न तल क्लिक गर्नुहोला **


सन्त वहादुर रिमाल का कान्छो छोरा र वुहारिको मोटरसाईकल दुर्घटना वाट दुवै जनाको निधनले हामी सवै स्त व्ध छा‌ै दुव‌ै को स्वर्गमा बाँस होस, मृ’त आ त्माको चिर शान्तिको कामना र शोकाकुल परिवार जन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ !’ – प्रदिप ज्ञवाली, वढैयाताल ८ वर्दिया बर्दियाको हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दुर्घटनामा परी श्रीमान श्रीमतीको ज्यान गएको हो ।दुर्घटनामा परी गम्भिर अवस्थामा रहेका रिमाल दम्पतिलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो । उपचारकै कर्ममा दुबैको ज्यान गएको जानकारी जिल्ला ट्राफिक प्रहरी बर्दियाले दिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *