एकाविहानै तरकारी बेच्‍न हिँडेका बसको ठक्करबाट ज्यान गयो


काठमाडौं, २५ कात्तिक । काठमाडौंमा एकविहानै बसको ठक्करबाट पुरुषको मृ’त्यु भएको छ ।चन्द्रागिरी नगरपालिका-५ थानकोटमा विहान करिब पौने पाँच बजेको समयमा नम्बर नखुलेको बसको ठक्करबाट तरकारी बेच्‍न हिँडेका पुरुषको मृत्यु भएको हो ।मृ’त्यु हुनेमा बाजुरा घर भई थानकोट बस्दै आएका ४० वर्षीय नविन लोहार रहेको ट्राफिक प्रहरीले जनाएको छ । गम्भीर घा’इते भएका उनको ओम समाज अस्पतालमा ज्यान गएको हो ।ठक्कर दिने बसको खोजी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *