मनपरेको कानको मुन्द्रा नपाएपछी ह’त्या गरेका ह’त्यारा भागेका गिरी प’क्राउ

src=”http://www.rochakkhabar.net/wp-content/uploads/2020/11/89845770_616655622508915_188386529847017472_n-300×1.jpg” alt=”” width=”300″ height=”1″ class=”alignnone size-medium wp-image-59″ />

काठमाडाैं । काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको ह’त्या अभियो’गमा फ’रार रहेका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई भक्तपुरबाट पक्रा’उ गरेको छ ।विसं २०६१ माघ ११ गते राति ८ बजे सामाखुसीमा ह’त्या गरी फ’रार रहेका गिरीलाई १६ वर्षपछि महानगरीय अपराध महाशाखाको टोलीले चाँगुनारायण नगरपालिका–७ बाट सोमबार प’क्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।प्रहरीका अनुसार लोहनीले गिरीका साथी प्रकाश लामाको कानको मुन्द्रा माग्दा नदिएपछि लामालाई कुटपिट गर्दा भएको विवादमा गिरीले लोहनीको ह’त्या गरेको खुलेको प्रहरीको भनाइ छ । जिल्ला अदालत काठमाडौँले विसं २०६४ असार ११ गते कैद सजाय फैसला तोके पनि फरार रहेका गिरी केही समय विदेश बसेर फर्किएपछि उनले आफ्नो नाम सरोज गिरी बताउँदै आएका थिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *