गैँडाकोटबाट ह*राएका एकैघरका दाजुुभाई को श*व खोला’को बाँधमा फेला

पूर्वि नवलपरासीको गैँडाकोटबाट एकैघरका ह’राएका दाजुभाई’को श* व जयश्री खोलाको बाँध’मा भेटि’एको छ। गैँडाकोट नगरपालिका वडा नं. ३ मा रहेको बाँधमा दाजुभाई’को श ‘व भेटिएको हो। गैंडाकोट नगरपालिका वडा नं. २ एसपीएम टोलका वर्ष २६ का विजयबाबु पौडेल र वर्ष २१ का संगम पौडेल को श ‘व खोलाको बाँ’धमा भे’टिएको छ। घटनास्थलमा पुगेका उनका बुवा गोपाल पौडेलले दुई छोराहरु’को श ‘व भएको पु’ष्टि गरे।

पानीमा तैरिएको अवस्थामा दाजु विजय र पानीमा डु वेको अवस्थामा भाई संगम’को श ‘व फे’ला परेको छ। पौडी खेल्न नजानेका दाजुभाई एउटा डु वेपछि अर्कोलाई ब’चाउने प्रयास गर्दा घ टना घटे को अनुुमान गर्न सकिन्छ। दुवै दाजुभाईले लगाएको बाहिरि कपडा र चप्पल बाधँको किनारमा सु’रक्षित छ।

घ टनास्थल पुगेका ईलाका प्र’हरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले रातको समय भएकोले भोली मात्रै पानीबाट श ‘व निकालेर पो’ष्टमार्टम गरि ने बताए। प्रहरी र स्थानीय युवाहरुले रातभर श’ व कु’रेर ब’सेका छन। अनजुलि अनलाइनबाट साभार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *