जनकपुरमा प्र,दर्शनकारी र प्रहरीबीच झ,ड,प, नेता झा घा,इ,ते

जनकपुर — पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आम ह,ड्ता,ल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झ,ड,प भएको छ ।
प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झ,ड,प भएको हो । झ,ड,पका क्रममा दाहाल-नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घा,इ,ते भएका छन् ।

नेता झाको टा, x उ,कोमा चो, x ट लागेको छ । झ,ड,पका क्रममा केही गाडीमा समेत तो, x ड, फो, x डसमेत भएको छ । यस्तै,प्रहरीले केही प्रदर्शनकारीलाई नि, य, न्त्र, णमा लिएको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *