मसाल जुलुसबाट फ’र्कंदै गरेका नेकपाका सर्लाही इन्चार्ज बा’टोमै मृ’त भे’टिए’

नयाँरोडतर्फ आउदै गरेका प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य वाग्लेको र’हस्यम’य मृ त्यु,
सर्लाही – मसाल जुलुसबाट फर्कंदै गरेका नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज डाचाराज वाग्ले बाटोमै मृ त अवस्थामा भेटिएका छन् । उनको दु र्घटनामा मृ त्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । बुधबार साँझ बरहथवामा मसाल जु लुस नि कालेपछि उनी मोटरसाइकलमा राजमार्गतर्फ आ उँदै थिए । **याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस**

उनलाई हरिपुर नगरपालिका–१ हजारबिगहाका वाग्ले मुर्तियाको जंगलमा लडिरहेको अवस्थामा भेटिएको थियो । बरहथवाबाट बुधबार अबेर राति हिँडेका उनी बाटोमा पर्ने जंगलमा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोटरसाइकलबाट केही पर लडिरहेका वाग्लेलाई बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍ याउँदा चिकित्सकले मृ त्यु भइसकेको घोषणा गरेको प्र हरीले जनाएको छ ।

वाग्लेको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । उनले जंगलको बाटोमा मोटरसाइकलको गति बढा एको वा जंगली जनावरले बाटो काट्दा दुर्घटना भएको हुन सक्ने बताए । बु धबार दिउँ सो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागी भ एका वाग्लेले साँ झ मसाल जुलुसको नेतृत्व गरेका थिए ।*याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस*

Leave a Reply

Your email address will not be published. Required fields are marked *