दु:खद खबर : कोरोनाबाट नेपालमा आज एकैदिन यतिधेरै जनाको मृ’त्यु !


दु:खद खबर : कोरोनाबाट नेपालमा आज एकैदिन यतिधेरै जनाको मृ’त्यु ! काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या’न गु’माउनेको संख्या ११२६ पुगेको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *