वैदेशिक रोजगारीमा कुवेत पुगेकी एक नेपाली म’हि’ला’को मृ’त्यु





वैदेशिक रोजगारीमा कुवेत पुगेकी एक नेपाली म’हि’ला’को मृ’त्यु

दोहा– वैदेशिक रोजगारीको लागि कुवेत पुगेकी एक नेपाली महिलाको मृ’त्यु भएको छ ।घरेलु कामदारको रुपमा गै’र’का’नू’नी बाटो हुदैँ त्यहाँ पुगेकी मकवानपुर घर भएकी सरिता थिङको मृ’त्यु भएको हो ।गै’र’का’नु’नी रुपमै कार्यरत रहेकी थिङको उपचारको क्रममा त्यहाँको आदान अस्पातलमा मृ’त्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको ही ।



उनी अल्सरको बिरामी थिइन् । मृ’त’कको परिवारसँग सम्पर्क गरी श’व स्वदेश पठाउने तयारी गरिएको भए पनि गैरकानूनी बाट हुदैँ त्यहाँ पुगेको र स्पोन्सरको घरबाट समेत भागेको हुँदा श’व नेपाल पठाउन आर्थिक समस्या भएको बताइएको छ ।श’व पठाउन समस्या भएपछि आर्थिक संकलन गर्न थालिएको सामाजिक अभियन्ता चन्द्र पाइजा पुनले जानकारी दिए ।उनका अनुसार श’व स्वदेश पठाउन ३९० कुवेती दिनार लाग्ने र दूतावासले पनि केहि गर्न नसक्ने भनेपछि आर्थिक संकलनको कार्य थालिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *