एती सानो ग’ल्ती ग’र्दा काठमाण्डौमै एक महिलालाई खम्बामा बाँ धे र सि’स्नु पानी लगाइयो,





एती सानो ग’ल्ती ग’र्दा काठमाण्डौमै एक महिलालाई खम्बामा बाँ धे र सि’स्नु पानी लगाइयो,

शहरमा चेतनाको स्तर माथि रहेको मानिन्छ । तर, काठमाण्डौं उपत्यकामा भएको एक घ’ट’ना’ले यो कुरा गलत सावित गरेको छ । यहाँ दिउसै म’हि’ला’मा’थि अपमान जनक ब्यवहार गरिएको छ ।काठमाण्डौ उपत्यकामै एक महिलालाई खम्बामा बाँ धे र सिस्नु पानी लगाइएको छ । उनीमाथि यस्तो कार्य गर्ने पनि महिला नै छन् ।उनीमाथि लगाइएको आ’रो’प पनि अचम्मको छ । उनीमाथि प’र्स चो’रे’को आ’रो’प लगाइएको छ तर यो आ’रो’प पुष्टि भने भै सकेको छैन ।अहिले म’हि’ला’मा’थि यस्तो अ’मा’न’वी’य कार्य गर्ने २ जना प’क्रा’उ परेका छन् ।



प’क्रा’उ पर्नेमा भक्तपुर नगरपालिका–७हनुमानघाटकी ४० वर्षीया कृष्णलक्ष्मी कारन्जित र सुनसरी धरान उपमहानगर–१५ घरभई भेलुखेल बस्ने ५२ वर्षीया नानु विक रहेको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी राजेश थापाले बताएका छन् ।उनीहरुले पुस २१ गते पर्स चो’री’को आ’रो’प’मा स्थानीय सपना बानुलाई पाटीको खम्बामा बाँ धे र सिस्नु लगाएका थिए । यस घ’ट’ना’मा संलग्न थप व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *