दु’र्घ’ट’नामा दुईको मृ’त्यु





दु’र्घ’ट’नामा दुईको मृ’त्यु

काठमाडौं । मध्यपहाडी लोकमार्गमा अ’नि’य’न्त्रि’त भएर एक ट्रयाक्टर सडकदेखि ख’स्दा चालकको मृ’त्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल ख’से’को थियो ।घ’ट’ना’मा म्याग्दीको धौलागिरि गाउँपालिका–७ मुना घर भएका २९ वर्षीय चालक केशबहादुर पुन मगरको घ’ट’नास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले बताउनभुयो । घ’ट’ना’मा सहचालक सकुशल भेटिएका थिए ।



मङ्गलबार नैै ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षक मृ’त फेला परेकी छन् । स्थानीय भुजीखोलामा विद्यालय पोशाकमै उनको श’व भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । उनको झोला, मोवाइललगायत सामान खोला छेउमै भेटिएका थिए । नहरका छेउबाट हिंड्दा ल’डे’को जस्तो अवस्थामा श’व भेटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *