बाबु.. मामुलाई दु;ख नदिनु, तिम्लाई गाडी खेलौना ल्याइदिउँला भन्दै बिदेश गएका बिबेक ‘बन्द रातो बाकस’मा फर्किए





बाबु.. मामुलाई दु;ख नदिनु, तिम्लाई गाडी खेलौना ल्याइदिउँला भन्दै बिदेश गएका बिबेक ‘बन्द रातो बाकस’मा फर्किए

काठमाडौँ। बाबु म आउदा तिमीलाई गाडी ल्याईदिन्छु मामुलाई दुख नदिनु है भन्दै मलेसिया गएका बिबेक रातो बाकसमा फर्किएपछि, हार्दिक भावपुर्ण श्र’दा’न्ज’ली आत्यमाले शान्ति पावस !! सानो परिवार कतार बाट ल्याएको केही खुसी घर मा छोडेर केही साहु लाई बुझाएर भर्खरै तोते बोल्न थालेको ना बालक र श्रीमती छोडेर ४ बर्ष पहिले मलेसिया आएका नगरपालिका ३ का स्वरुप तातीको मृ;त्यु भएको छ।



मलेसिया को सोलाङ्गर काफर मा रहेको फुड इम्प्री कम्पनी मा कार्यरत उनी अगिल्लो दिन सकुशल काम बाट फर्किएर श्रीमती र छोरा सङ अन्तिम पल्ट फोन मा बोलेका उनी छोरा को पढाइ फिस र अरु खर्च को लागि भन्दै भोलि नै पैसा पठाइदिने अनि पैसाको पिन नम्बर टिपाउने भनेका उनी सधा जस्तै बिहानै उठेर नुहाइधुवाइ गरेर पैसा पठाउन भन्दै केही साथीहरूको साथमा कोलालम्पुर कोत्राया तिर लागेका उनी पछाडीको सिटमा बसे अनि सङ्गै गएका साथीहरू भने अगाडी नै खाली सिट रहेको ले तेहि बसे ।



जब उत्रनु पर्ने ठाउँ आयो आफ्नो साथी नउत्रिए पछि के भएको छ कि भनेर हेर्दा गाडी मै मृ’त अबस्थामा रहेको सङै यात्रा गर्ने साथीहरू बताउछन् ।मृ’त’क को सब क्वलालम्पुर हस्पिटल मा रहेको र मृ;त्यु के कारण ले भएको हो भन्ने पोस्टमार्टम रिपोर्ट आएपछि था हुने र सब नेपाल फिर्ता गराउन को लागि र इन्स्योरेन्स रकम उपलब्ध गराउन कम्पनी ले कदम चालिसकेको र आबस्यक कागजात तयार गरि एथासिघ्र सब नेपाल फिर्ता गराउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *