बीपी कोइराला मेमोरियल क्या,न्सर अस्पतालकी नर्स मृ’त अ’वस्थामा फेला
कञ्चनपुर घर भएकी नर्स मृ त अवस्थामा फे ला परेकी छिन्। चीतवन भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत २४ वर्षीय लक्ष्मी जोशी कृष्णनगर–५ स्थित आ’फ्नै डे’रामा हि’जो (सोमबार) झु ण्डि’ए’को अ’वस्थामा फे’ला प’रेकी हुन।
घट’नाबारे अ नुसन्धान भइरहेको प्र’हरीले जनाएको छ। अस्पतालकी नर्सिङ इन्चार्ज कविता पन्थीका अनुसार नर्स जोशी २ दिनअघिसम्म ड्युटीमा गएकी थिइन।नर्स जोशी विगत डेढ वर्षदेखि अंकोलोजी युनिटमा कार्यरत थिइन। उनको घर कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित भगतपुर हो। क्यान्सर अस्पतालले नर्स जो’शीको नि’धनप्र’ति दुःख व्यक्त गरेको छ। दिनेश खबरबाट साभार