भ,र्खरै भयो मु,टु काप,ने दु,र्घ,टना आमा र छोराको घ,टना,स्थलमै मृ त्यु





भ,र्खरै भयो मु,टु काप,ने दु,र्घ,टना आमा र छोराको घ,टना,स्थलमै मृ त्यु

राजविराज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा राति भएको दु’र्घ’ट’नामा परी दुई जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठ’क्कर खाएको थियो ।




सो दु’र्घ’ट’ना’मा परी मोटरसाइकलमा सवार आमा, छोराको घ’ट’ना’स्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । यता घ’ट’नाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठ’क्कर खाएको थियो ।सो दु’र्घ’ट’नामा परी मोटरसाइकलमा सवार आमा, छोराको घ’ट’नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । यता घ’ट’नाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *