२३ वर्षीय यि युवकले एटिएम बुथभित्र गरेको ह’र्क’त देखेन प्रहरी नै दं’ग, सिसीटिभी फुटेज देख्नेहरु सबै परे छ’क्क





२३ वर्षीय यि युवकले एटिएम बुथभित्र गरेको ह’र्क’त देखेन प्रहरी नै दं’ग, सिसीटिभी फुटेज देख्नेहरु सबै परे छ’क्क

सुनसरी, २८ पुस – धरान उपमहानगरपालिका-१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तो-डफो-ड गर्ने प्रयास गरेको अ’भि’यो’गमा कोशी गाउँपालिका-३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमबार साँझ प्रहरीले प-क्रा-उ गरेको छ ।एटिएम बुथ तो-ड-फो-ड गर्ने प्रयास गरेको भन्ने सो बैंकबाट प्राप्त हुन आएको जानकारी अनुसार सिसीटिभी फुटेज संकलन गरी उक्त व्यक्तिको खोजी गर्ने क्रममा सो कार्यमा संलग्न सुभानलाई धरान उपमहानगरपालिका-१८ घोपाबाट प्रहरीले प’क्रा’उ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मोटरसाइकल वर्कसप नै खोलेर २९ वर्षीय सुनिल र उनका साथीहरुले गर्ने ध’न्दा देखेर प्रहरी नै भयो चकित, चोरेरै चलाएका थिए यति ठूलो ध’न्दा भक्तपुर, २८ पुस – मोटरसाइकल चो,री तथा विक्री वितरण गरेको अ’भि’यो’गमा ३ जनालाई प्रहरीले प’क्रा’उ गरेको छ । प’क्रा’उ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका-४ बस्ने २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्‍वर गाउँपालिका-५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ विरुवास्थित विन्दबासिनी मोटरसाइकल वर्कसप संचालक २९ वर्षीय सुनिल तामाङ र पर्सा वीरगंज राधेमाई नगरपालिका-६ घर भएका सोही वर्कसपका संचालक २० वर्षीय पप्पु पटेल रहेका छन् ।



गत शुक्रबार सूर्यविनायक नगरपालिका-१ सिरुटारमा राजन सवार बा. ९५ प ६४०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चो,रीको भएको खुलेको हुँदा राजनलाई नि’य’न्त्र’ण’मा लिई थप अनुसन्धान गर्ने क्रममा बा. ७२ प ७९४९ नम्बरको मोटरसाइकल समेत उनीहरुले नै चोरी गरी सोही ठाउँ विरुवास्थित सुनिल र पप्पु पटेलको विन्दबासिनी मोटरसाइकल वर्कसपमा बिक्री गरेको खुल्न आएको थियो ।उक्त नम्बरको मोटरसाइकलहरु महानगरीय प्रहरी वृत्त नयाँबानेश्‍वर काठमाडौंको वडा एरियाबाट चो,री गरेको भन्ने खुल्न आएकोले उनीहरुलाई थप अनुसन्धान तथा का,र’वा’हीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्‍वर काठमाडौंमा बुझाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *