भुटानी श’र’णा’र्थी शिविरमा आ’ग’ला’गी, भाग्न नसक्दा ज’ले’र मृ’त्यु





भुटानी श’र’णा’र्थी शिविरमा आ’ग’ला’गी, भाग्न नसक्दा ज’ले’र मृ’त्यु

झापा, २८ पुस । भुटानी शर’णा’र्थी शिविरभित्रै एक व्यक्तिको ज’ले’र मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी श’र’णा’र्थी शिविर सेक्टर डी ४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।प्रहरीका अनुसार टिन र बाँसको टाटी बेराले बनाएको घरमा सोमबार साँझ साढे ७ बजेको समयमा आ’ग’ला’गी भएको थियो । सोही आ’ग’ला’गीमा परी घरभित्र रहेका राईको ज’ले’र मृ’त्यु भएको डिएसपी थापाले बताए ।



उनी अपाङ्ग भएका कारण घरबाट बाहिर निस्किन नसक्दा सो घ’ट’ना घटेको शिविर प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए । घरभित्र रहेका परिवारका अन्य दुई सदस्य बाच्न सफल भएको उनको भनाई छ ।आ’ग’ला’गी कारण भने खुल्न नसकेको प्रहरीले जनाएको । कसैले नियोजित रुपमा आ’गो लगाएको हुन सक्ने शिविरमा बसेकाहरू बताउँछन् । आ’ग’ला’गी सशस्त्र प्रहरी बल बेलडाँगी बेस क्याम्पका जवानहरूले नि’य’न्त्र’ण’मा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *