टिप्पर आ”तं’क अझै रोकियन ; मोटरसाइकललाई ठ’क्क’र दिँदा एकजनाको मृ’त्यु





टिप्पर आ”तं’क अझै रोकियन ; मोटरसाइकललाई ठ’क्क’र दिँदा एकजनाको मृ’त्यु

२७ पुस, मकवानपुर । हेटौँडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ सवारी दु’र्घ’ट’ना हुँदा स्थानीय एकजनाको मृ’त्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हेटौँडाबाट जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ क ८३३३ नम्बरको टिप्परले ठ’क्क’र दिँदा दु’र्घ’ट’ना भएको थियो ।



दु’र्घ’ट’ना’मा परी हेटौँडा–६ निवासी आशिष श्रेष्ठको मृ’त्यु भएको हो ।सोही दु’र्घ’ट’ना’मा परी हेटौँडाका निरज राई घा’इते भएका छन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ । फाइल तस्वीर,

Leave a Reply

Your email address will not be published. Required fields are marked *