प्रेम विवाह गरेपछि यु’व’ती’का परिवारले पहिले छोरी मा’रे, प्रे’मी’ला’ई ब’ला’त्का’र ग’रे’र मा’रे





प्रेम विवाह गरेपछि यु’व’ती’का परिवारले पहिले छोरी मा’रे, प्रे’मी’लाई ब’ला’त्का’र ग’रे’र मा’रे

काठमाडौं। प्रेम विवाह गरेका एक जोडीलाई यु’व’तीका परिवारले फकाएर घरमा बोलाइ वि’भ’त्स तरिकाले ह’त्या गरेका छन् । टर्कीकी ती यु’व’तीलाई आफ्ना काकाको छोरासँग परिवारले मागी विवाह गरिदिन चाहेका थिए । तर, उनले यो विवाह अ’स्वी’का’र ग’रे’र प्रेमीसँग भागेकी थिइन् । पछि युवतीका परिवारले उनीहरुलाई फकाएर अब शान्तिपूर्वक बस्ने भन्दै नयाँ वर्याको पार्टीमा बोलाएका थिए । निम्तो पाएपछि आएकी छोरीलाई परिवारले ह’त्या ग’रे’को र उनका प्रेमीलाई ब;ला’त्का’रपछि ह’त्या गरेको डेलीमेलले जनाएको छ ।



घ’ट’ना टर्कीको कमान जिल्लाको बेरामोजु गाउँमा भएको हो । २४ वर्षकी विल्दान इन्सलाई परिवारले आफ्ना कजिनसँग विवाह गर्न दबाब दिएका थिए । यु’व’तीले भने त्यो विवाह गर्न अ’स्वी’का’र गर्दै करिब २ महिनाअघि आफ्ना प्रेमी २५ वर्षका ओस्मान सेलिकसँग भागेकी थिइन् । परिवारले उनीहरुको खोजी गरिरहे पनि फे’ला पार्न सकेका थिएनन् । जोडी नयाँ वर्षको पार्टीका लागि गाउँ आएका बेला परिवारले थाहा पाएका थिए ।



आफ्नी छोरी कमानमा भएको थाहा पाएपछि विल्दानका परिवारले उनीहरुलाई अब आफूहरुले शान्ति कायम गर्न चाहेको भन्दै घरमा बोलाएका थिए । स्थानीय मिडिया रिपोर्टअनुसार घरमा आएपछि विल्दानलाई बाथरुममा लगेर का’टि’ए’को थियो । उनका प्रेमीलाई ब’ला’त्का’र गरेर घाँ’टी थि’चे’र मा’रि’ए’को थियो । उनीहरु दुबैलाई ह’त्या’पछि बगिरहेको पानीमा राखिएको थियो ताकि भुइँमा र’ग’त नलागोस् । ह’त्या’पछि दुवैको श’वलाई गाउँबाहिर लगेर खा’ल्डो’मा गा’डि’ए’को थियो ।



सेलिकको परिवारले छोरा ह’रा’ए’पछि पुलिसलाई खबर गरेका थिए । अनुसन्धानको क्रममा पुलिसले इन्स परिवारलाई सोधपुछका लागि हि’रा’स’तमा लिएको थियो । सोधपुछका क्रममा परिवारले आफूहरुले ह’त्या गरेको स्वीकार गर्दै गाडिएका श’व देखाएका थिए । पुलिसका अनुसार श’व ब’रा’म’द भएपछि विल्दानका पिता, दाजु, उनलाई विवाह गर्न द’बा’ब दिइएका कजिन र अन्य २ जना आफन्तलाई प’क्रा’उ गरिएको छ । थप अनुसन्धान जारी रहेको पुलिसले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *