पृ’थ्वी ज’य’न्ती’कै दिन गा’ई का’ट्ने क्र’म’मा एक ब्य’क्ति प’क्रा’उ





पृ’थ्वी ज’य’न्ती’कै दिन गा’ई का’ट्ने क्र’म’मा एक ब्य’क्ति प’क्रा’उ

पौष २७- बाकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित नि’ल गा’इ का’ट्दै ग’र्दा विशेष सुचनाको आधारमा ई’ला’का प्र’ह’री कार्यालय कोहलपुरले एक ब्य’क्ति लाई प’क्रा’उ गरेको छ ।कोहलपुर स्थित सि’टि फ्रे’स हाउसमा नि’ल’गा’ई’को मा’सु का’ट्ने क्रममा ई’ला’का प्र’ह’री कार्यालय र इलाका बन कार्यालयको संयुक्त टोलिले फ्रे’स हाउस सं’चा’ल’क शे’र ब’हा’दु’र ख’त्री लाई प’क्रा’उ गरेको हो ।



त्यस स्थान बाट करिब ८० केजि मा’सु ब’रा’ब’द भएको प्रहरीले जनाएको छ । उ’क्त मा’सु र फ्रे’स हाउस सं’चा’ल’क दुबै लाई जिल्ला बन कार्यलयमा बुझाइने बताइएको छ।आवश्यक अ’नु’स’न्धा’न अघि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *