अमेरिका जाने तयारीमा रहेका दम्पत्तिको मृ’त्यु शं’का’स्प’द
काठमाडौँ : काठमाडौँको टोका नगरपालिका-३ मा शनिबार बिहान मृ,त फेला परेका दम्पती अमेरिका जाने तयारीमा रहेको खुलेको छ । सुर्खेत पुर्खेउली घर भएका उमेश केसी र श्रीमती सदीक्षा गिरी शनिबार बिहान आफ्नै कोठामा मृ,त फेला परेका थिए। उनीहरु केही समयपछि अमेरिका जाने तयारीमा रहेका आफन्तजनले जानकारी दिएका छन्।
२०७२ देखि अमेरिकामा बस्दै आएका केसीले केही महिना अघि मात्रै ग्रिनकार्ड पाएका थिए। दशैँमा नेपाल आएका उनी अमेरिका फर्कने तयारीमा रहेका आफन्तको भनाई छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार राती ९ बजे घ’ट’ना भएको हो। केसी ओछ्यानमा मृ,त अवस्थामा फेला परेका र गिरीको श’व भ¥याङ नजिक झु,ण्डि’ए’को अवस्थामा भेटिएको हो।
दुवैको श,व परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । प्रहरी स्रोतका अनुसार श्रीमान्को ह,त्या गरी श्रीमतीले पनि आ’त्म ह,त्या गरेको अनुमान छ। तर श,व परीक्षणपछि मात्रै घ’ट’नाको तथ्य कुरा खुल्ने विष्टले बताए । केसीका परिवारका सदस्यले भने कर्तव्य गरेर घ’ट’ना घ’टा’इएको आ’रो’प लगाएका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार केसीको टाउकोमा चो’ट लागेको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******