दु’खद खबर : झा’पाबाट बिराटनगर आ’उदै गरेका राजकुमार थापाको बसको सिटमै मृ:त्यु !





दु’खद खबर : झा’पाबाट बिराटनगर आ’उदै गरेका राजकुमार थापाको बसको सिटमै मृ:त्यु !

विराटनगर, पुस २६ गते । झापाको केर्खाबाट विराटनगर आएका एक युवकको गाडीमै मृ:त्यु भएको छ । झापा केर्खाका २६ वर्षीय युवक राजकुमार थापा गाडीमै मृ:त फेला परेका हुन् । आइतबार बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा।लि।को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृ:त अवस्था फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुन्दन देवले गाडीको सीटमै मृ:त अवस्थामा युवक फेला परेपछि आफन्तलाई बोलाइएको जानकारी दिनुभयो ।




विराटनगर, पुस २६ गते । झापाको केर्खाबाट विराटनगर आएका एक युवकको गाडीमै मृ:त्यु भएको छ । झापा केर्खाका २६ वर्षीय युवक राजकुमार थापा गाडीमै मृ:त फेला परेका हुन् । आइतबार बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा।लि।को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृ:त अवस्था फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुन्दन देवले गाडीको सीटमै मृ:त अवस्थामा युवक फेला परेपछि आफन्तलाई बोलाइएको जानकारी दिनुभयो । ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Leave a Reply

Your email address will not be published. Required fields are marked *