मा’न्छे गा’डि’एको आ’शं’का’पछि खो’ज त’ला’स गर्दा जे भेटियो प्रहरी पनि च’कि’त्
एजेन्सी । कहिले काँही अनावश्यक शं’काले मानिसलाई दुख दिने गरेको छ । हालै बेलायतमा त्यस्तै भएको छ । प्रहरीलाई मानिसको श’व फे’ला परेको भन्दै महिलाले फोन गरिन् ।बेलायती शहर गेट्सहेडमा प्रहरी चौकीमा महिलाको फोन आएपछि खोज त’ला’स गर्न प्रहरी घ’ट’नास्थलमा पुगे । श’व गा’डि’एको आशंका गरिएको ठाउँमा ख’ने’र प्रहरीले हेरे । तर जे भेटियो प्रहरी पनि च’कि’त् परे ।ठ्याक्कै मान्छेको औंला जस्तो देखिएको त्यो बस्तु आलु फलेको भेटिएको छ।
यसैहप्ताको मंगलबार बिहानै कुकुरलाई साथमा लिएर मर्निङवाक जाँदै गर्दा एक महिलाले मान्छेको खुट्टाको बुडीऔंला जस्तो हिलोमा गा’डि’एको देखिन्।
उनले त्यहाँ मान्छेलाई गा’डि’एको भन्दै प्रहरीलाई खबर गरिन् । प्रहरीलाई उनले तस्बिर समेत पठाए। तर प्रहरीले गएर अनुसन्धान गर्दा उक्त बुडीऔंला जस्तो देखिने बस्तु आलु भएको पत्ता लगाए।आलुमा च्याउ फल्न लागेकाले त्यो ठ्याक्कै मान्छेको बुडीऔंला जस्तो देखिएको रहेछ। यद्यपी नर्थअम्बरियाका प्रहरीले ती महिलाले राम्रो काम गरेको बताएका छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **