प्र’यो’ग भइसकेका तीन लाखवटाभन्दा बढी क न्ड’म प्रहरीद्वा’रा ब’रा’म’द
भियतनाममा गै’र’का’नु’नी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको क न्ड’म प्रहरीले ब’रा’म’द गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। झन्डै तीन लाख २० हजारवटा त्यस्ता क न्ड’म सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो। भिडिओ फुटेजमा क’न्ड’मका दर्जनौँ झोला देखिन्छ।प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छा’पा मा’र्दा ‘फे’ला परेको हो। उक्त गोदामको मालिक भन्ठानिएकी एक महिलालाई प’क्रा’उ गरिएको छ।
ती क न्ड’म’ला’ई पहिले पखालिएको अनि लि’ ङ्ग’को आ’का’र’को काठ प्रयोग गरी नयाँ जस्तै बनाइएको बताइन्छ।त्यस्ता क’न्ड’मलाई पुनः प्याक गरी बेच्ने गरिएको बताइएको छ। भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार प’क्रा’उ परेकी महिलाले त्यस्तो क ‘न्ड’म प्रतिकिलो ०.१७ अमेरिकी डलर आफूले प्राप्त गर्ने बताएकी छन्। अहिलेसम्म त्यस्ता कति क ‘न्ड’म बजारमा बेचियो भन्ने स्पष्ट हुन सकेको छैन।
यद्यपि प्रहरीले छा’न’वि’न गरिरहेको जनाएको छ । यसरी ‘क‘न्ड’म फेरि प्र’यो’ग गर्दा स्वा’स्थ्य ग’म्भी’र रुपमा जो’खि’म’मा पर्ने स्वास्थ्यकर्मीले बताएका छन् । को’रो’नाभा’इ’र’स म’हा’मा’री’का कारण विश्वका अधिकांश देशमा लकडाउन गर्न थालिएपछि क‘न्ड’म उत्पादक कम्पनीहरु समेत महिनौँसम्म ब’न्द भएका थिए । जसले गर्दा बजारमा ‘क ‘न्ड’मको आपुर्ति कम हुन थालेको बताइन्छ