प्रेमीसँग रंगेहात समातिएपछि महिलाले खन्याइन् पतिको गोप्य अं’गमा ते’जा’ब





प्रेमीसँग रंगेहात समातिएपछि महिलाले खन्याइन् पतिको गोप्य अं’गमा ते’जा’ब

काठमाडौ । प्रेमले मानिसलाई अन्धो बनाउँछ भन्ने उखान त सुनिएकै हो । मानिस प्रेममा बिचलित समेत हुन्छ भन्ने एक उदाहरण भारतमा देखिएको छ । मेरठ पुलिस स्टेशनको टीपी नगरको मलिआना क्षेत्रबाट एउटा आश्चर्यजनक घ’ट’ना बाहिर आएको छ । जहाँ एक महिला हरेक रात आफ्नो पति र तीन बच्चाहरूलाई निद्रा लाग्ने औ ष धि खुवाउँथिन् र उनको प्रेमीलाई घरमा बोलाउँथिन् । यो क्रम लामो समयदेखि चलिरहेको थियो ।




अकस्मात यो क्रम प्रहरी कहाँ उजुरी परेपछि रोकिएको छ । उक्त महिलाको पतिको परिवारले आ’रो’प लगाएको छ कि यस बिचमा उनले पतिको गो’प्य अं गमा खराब चिज हालिदिईन् जसले गर्दा पतिको अं गले काम गर्न नसकोस् र प्रेमीसँग म स्ती गर्न पाइयोस् । पुलिसले पति शादाबको तर्फबाट उ’जुरी लिएको छ । जसमा भनिएको छ कि उनकी श्रीमतीले उनलाई र बच्चालाई न सा लाग्ने चिज दिएर राखेकी थिइन् । घरका सबै निदाएपछि उनी आफ्ना प्रेमी डाक्टर वसीमलाई घरमा बोलाएर म स्ती गर्थिन् । पछि प्रहरीले ती महिलाका बच्चा पनि पनि बे हो स अवस्थामा फेला परेको थियो ।




छिमेकका केही व्यक्तिले डा वसीमलाई राती शादाबको घरमा जाँदै गरेको देखेका थिए । त्यसपछि यो कुरा ती पुरुषका भाई मोहसिनलाई खबर गरियो र उनी त्यस क्षेत्रका केही व्यक्तिहरूसँग आफ्नो भाइ शादाबको घरमा पुगे । पुलिसले ती महिलाले पती माथि यस्तो घ’ट’ना गराएको भन्ने बिषयमा केही भनेको छैन । तर जिल्ला अस्पतालका डाक्टरहरूले यो अनुसन्धान भइरहेको बताएका छन् । यो रिपोर्ट आइसके पछि मात्र खुल्ने छ ।




पटनामा रोमान्टिक मोड तव आयो जब महिलाका प्रेमी डा वसीम घरको शौचालयमा लु के । प्रहरी प’क्रा’उ गर्न आए दे’ह त्या’ग गर्ने चे’ता’व’नी समित दिइन् । प्रहरी आइसकेपछि उनले प्रेमीको अं’ग’मा त्यस्तो बस्तु खन्याइदिइन् । प्रहरीले पत्नी चन्दनी र उनका प्रेमी डा वसीमलाई हि’रा’स’त’मा लिएको छ र पति शादाब र तीनै बच्चाहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *