दु:खद खबर : जन्मेको ५ दिनमै नवजात शिशुको कोरोनाले लि’यो ज्या’न !


दु:खद खबर : जन्मेको ५ दिनमै नवजात शिशुको कोरोनाले लि’यो ज्या’न ! काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृ’त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृ’त्यु भएको हो । मृ’त्यु हुनेमा चितवनमा ५५ वर्षीया महिला, बाँकेमा २५ वर्षीया महिला र कञ्चनपुरमा २९ वर्षीया महिला रहेका छन् । यस्तै काठमाडौंमा ५५ वर्षीय पुरुष, ललितपुरमा ७७ वर्षीय पुरुष र बाँकेमा ६० वर्षीय पुरुषको पनि कोभिडबाट मृ’त्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।आज नेपालमा २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ । १२ हजार ७ सय ८४ पीसआिर परीक्षण भएकोमा ८ सय ३० महिला र १४ सय २३ जना पुरुषमा संक्रमण देखिएको हो यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *