टोखामा इन्जिनियर श्रीमतीले श्रीमानको ज्या’न लि’इ’न्, आफुले पनि गरिन् देह त्याग !





टोखामा इन्जिनियर श्रीमतीले श्रीमानको ज्या’न लि’इ’न्, आफुले पनि गरिन् देह त्याग !

काठमाडौं । काठमाडौको टोखामा अ’नौ’ठो घ’ट’ना भएको छ । भर्खरै अमेरिकावाट नेपाल फर्किएका एक इन्जिनियर दम्पत्तीको रहस्यम मृ’त्युले स्थानिय बासीन्दा त्र सि त भएका छन् । उनीहरुको शव शुक्रवार राती स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा दम्पतीको श’व फेला परेपछि प्रहरीले घ’ट’नाको अनुसन्धान सुरु गरेको छ ।




घ’ट’नास्थलको प्रकृति हेर्दा घ’ट’ना रहस्यम देखिएको प्रहरीले जनाएको छ । शुक्रवार राति करिब ९ बजे दम्पती मृ’त अवस्थामा फेला परेका हुन् । पोष्टमार्टम रिपोर्ट पछि घ’ट’ना’को वस्तविकता थाहा हुने भएपनि प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी रहस्यमय अवस्थामा फेला परेका हुन् । श्रीमतीले श्रीमानको ज्या’न लि’ए’र आफुले पनि देह त्याग गरेको हुनसक्ने अनुमान गरेको छ ।




महानगरीय प्रहरी परिसर काठमाडौंले घ’ट’नाको अनुसन्धान सुरु गरेको छ । प्रवक्ता डिएसपी प्रमेश विष्टले घ’ट’ना’स्थल रहस्यमय भएको बताए ।
कोठाभित्र मृ’त अवस्थामा प’ल्टि’रहेको अवस्थामा उमेशको श’व प्रहरीले ब;रा’म’द गरेको छ । पत्नी सुदिक्षाचाहिँ झु’ण्डि’एको अवस्थामा फेला परेकी छिन् । उमेश र सुदिक्षा इन्जिनिर भएको बताइएको छ ।घ’ट’नास्थलमा र’ग’त लागेका अवस्थामा सि’लौ’टो फे’ला परेको छ । उमेशको परिवार अमेरिका बस्दै आएका छन् । उमेश केही समयअघि अमेरिकाबाट काठमाडौं फर्केका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *