५ वर्षदेखिको प्रे’ममा धो’का पाएपछि युवकले का’टे लिं’ग
एजेन्सी । मानिसलाई सबैभन्दा बढी आ’घा’त कतिबेला पर्छ ? मृ’त्यु वा प्रे’म बि’छो’ड’मा ? हालै भारतमा एक युवकले प्रेमीकाले छा’डेर गएको झो’कमा आफ्नो लिं’ग छे’द’न गरेका छन् ।दक्षिणी भारतको तेलंगना राज्यको सम्सिपुरमा रुद्र प्रताप मुन्सला नामक २४ वर्षे युवाले प्रेमीकाले छा’डे’को झो’क’मा त्यस्तो ह’र्क’त गरेको भारतीय मिडियाले उल्लेख गरेको छ ।
जुन युवक हैदरावादको एक सफ्टवेयर कम्पनीमा कार्यरत छन् । उनले ५ वर्षदेखिको प्रेममा धो’का पाएपछि त्यस्तो कर्म गरेको बताइन्छ ।जसमा युवतीको परिवारको हात रहेको बुझीएको छ । युवकको गान्धी मेडिकल हस्पिटलमा उ’प’चा’र जारी रहेको भारतीय मिडियाको भनाई छ ।