बु’हा’री ब’ला’त्का’र गरेको आ’रो’प’मा ६० वर्षीय पुरुष प’क्रा’उ





बु’हा’री ब’ला’त्का’र गरेको आ’रो’प’मा ६० वर्षीय पुरुष प’क्रा’उ

स्याङ्जा : बु’हा’री’लाई ब’ला’त्का’र गरेको आ’रो’प’मा आँधीखोला गाउँपालिका—४ का ६० वर्षीय पुरुष प’क्रा’उ परेका छन्। उनले आफ्नी २१ वर्षीय बुहारीलाई चार वर्षदेखि ब’ला’त्का’र गर्दै आएको आ’रो’प छ।ती महिलाले विवाहलगत्तै पति र ससुरासहित भारतमा गएको र त्यस समयदेखि नै ब’ला’त्का’र हुँदै आएको बताएकी छन्।




उनीहरु चार वषदेखि भारत गएका र दुई वर्ष यता नेपाल फर्केका थिए। प्रहरीले ती पुरुषलाई जिल्ला अदालत पेस गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले बताए। आफ्ना पति सोझो भएको कारण ससुराले कम’जो’रीको फाइदा उठाएको पी’डि’त महिलाको दा’बी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *