श्रीमति राम्री भएको देख्न नसकेर आफ्नै श्रीमान् ले बनाए यस्तो

काठमाडौ । धादिगंमा भएको एउटा घटनाले सबैको मन भारी बनाउँछ । आफ्नी श्रीमति सुन्दर होस् भन्ने सबै श्रीमान् को चाहना हुन्छ । तर धादिगंमा भने श्रीमान् ले श्रीमति सुन्दर भइन् भनेर ता तो तेल श रि र मा ख’न्या’इ’दिएका छन् । अहिले उनको श्रीमतिको उपचार जारी छ । उनले श्रीमतिको हात खुट्टा बाँ’धे’र ते ल ख न्या इ दिएका थिए । युवतीले भने आफ्नो सासुसंगको मिलेमतोमा श्रीमान्ले आफुमाथि घटना गराएको वयान दिएकी छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **


धादिगंको निलगकण्ड नगरपालिका ११ मा भएको यो घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । घटना पछि पनि परिवारका सदस्यले अरुलाई थाहा नदिन युवतीलाई तत्काल अस्पताल लैजाने कोशिष पनि नगरेको माइती पक्षले आरोप लगाएका छन् । स्थानिय संगिता धमलाले यो घटना देखेकी थिइन् । उनले युवतीलाई अस्पताल नलगेर घरमै जडिवुटी लगाएर राख्ने योजना परिवारले बनाएको आफुले थाहा पाएको बताइन् ।सासुले घटना कसरी भयो भन्ने कुरा झु टो बोलेको बताइन् । त्यस्तो अवस्थाको युवतीलाई पनि घरमै राखेर उनीहरुले अस्पताल लैजाने कुनै सुरसार नगरेपछि संगिताले नै अस्पताल लैजाने योजना बनाएकी थिइन् । परिवारका सदस्यले केही नगरेपछि स्थानिय यि महिलाले नै गाडी बोलाएर उनलाई अस्पताल पठाएको बताएकी छन् । सासुले भने पुरी पकाउँदा राखेको ते ल बुहारी माथि प रे को भनेर आफुलाई बताएको बताइन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *