छोरीले केटालाई चु’म्ब’न गरेको भन्दै बाबुले दिए यस्तो स’जा’ए
छोरीले केटालाई म्वा’इ खाएको भन्दै एक बाबुले छोरीलाई साउदी अरबमा कै’द गरेर राखेका छन् । बिबिससीका अनुसार बेलायती उच्च अदालतले साउदी अरबमा कै’द रहेकी अमिनालाई बेलायत फि’र्ता ल्याउने आदेश दिएको छ ।सन् २०१२ मा साउदी अरब लगेर राखिएकी अमिनाको जन्म र पालनपोषण बेलायतमै भएको हो ।
छोरीको जीबन रक्षाका लागी साउदी ल्याएको उनका बाबुले बताएका छन भने अमिनाले आफ्नो इच्छा विपरीत साउदी अरबमा राखेको बताएकी छिन ।साउदी अरबले दोहोरो नागरिकतालाई मान्यता दिएको छैन । मोहम्मद र अमिनासँग बेलायत र साउदी अरबको दुबै देशको नागरिकता छ ।