छोरीले केटालाई चु’म्ब’न गरेको भन्दै बाबुले दिए यस्तो स’जा’ए





छोरीले केटालाई चु’म्ब’न गरेको भन्दै बाबुले दिए यस्तो स’जा’ए

छोरीले केटालाई म्वा’इ खाएको भन्दै एक बाबुले छोरीलाई साउदी अरबमा कै’द गरेर राखेका छन् । बिबिससीका अनुसार बेलायती उच्च अदालतले साउदी अरबमा कै’द रहेकी अमिनालाई बेलायत फि’र्ता ल्याउने आदेश दिएको छ ।सन् २०१२ मा साउदी अरब लगेर राखिएकी अमिनाको जन्म र पालनपोषण बेलायतमै भएको हो ।




छोरीको जीबन रक्षाका लागी साउदी ल्याएको उनका बाबुले बताएका छन भने अमिनाले आफ्नो इच्छा विपरीत साउदी अरबमा राखेको बताएकी छिन ।साउदी अरबले दोहोरो नागरिकतालाई मान्यता दिएको छैन । मोहम्मद र अमिनासँग बेलायत र साउदी अरबको दुबै देशको नागरिकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *